मिति : – २०२०/१२/२२ चाेरी पौठारी नियन्त्रण र सिंह दरबार भित्र नेपाली जुत्ताका विषयमा CNI र FMAN को Team विच छलफल गरी CNI ले FMAN को उक्त एजेन्डामा एकिब्दता जनाउँदै आउँदा दिनहरुमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

मिति : – २०२०/१२/२२ चाेरी पौठारी नियन्त्रण र सिंह दरबार भित्र नेपाली जुत्ताका विषयमा CNI र FMAN को Team विच छलफल गरी CNI ले FMAN को उक्त एजेन्डामा एकिब्दता जनाउँदै आउँदा दिनहरुमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

DATE:- 2080-12-19 (1st April, 2024 ) FNCCI द्वारा नव निर्वा‌‌चित वस्तुगत संघका अध्यक्ष र पदाधिकारीहरुलाई स्वागत तथा बधाई कार्यक्रममा सहभागी FMAN को Team र उत्त कार्यक्रमलाई सम्बोधन गर्दै FMAN का अध्यक्ष रुद्र प्रसाद न्यौपाने।

मिति :- २०८१/०४/०२ मननीय दामोदर भण्डारीज्यु पुन: उद्योग मन्त्री हुनु भएकोमा बधाई दिँदै फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन ( FMAN ) को Team । भेटका अवसरमा मन्त्री भण्डारीले फुटवयर उद्योगका समस्यमा आफू परिचित रहेको र समस्या समाधानमा काम गर्ने बताउनु भयो !

मिति २०८१।०३।२२ FMAN गण्डकी प्रदेश स्तरीय भेला बाट हरि प्रसाद भण्डारीको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिती गठन भयो ! कर्यक्रम अध्यक्ष रुद्रप्रसाद नेउपानेको अध्यक्षता तथा सल्लाहकार भिमलाल पौडेलको प्रमुख आतिथ्यतामा पोखरामा सम्पन्न भयो ।

मिति : २०८१-०३-१७ प्रतिनिधि सभा सदस्य मानवीय चन्द्र भण्डारीज्यु सङ FMAN का अध्यक्ष रुद्र न्यौपाने सहितको प्रतिनिधिहरुको भेटघाट । भेटका अवसरमा नेपालका जुत्त चप्पल उद्योगले भोगिरहेका समस्यहरुको बारेमा जानकारी गराइयो । साम्सद भण्डारीले समस्या समाधानमा सम्सदमा कुरा उठाउने आश्वाशन दिनुका साथै आफू सधै नेपाली उत्पादनको प्रयोगको पक्षमा रहेको बताउनु भयो । उहाँले नेपाली उत्पादन र गुणस्तरको बिसयमा पनि चासो राक्नुभयो । भेटघाट बग्मती प्रदेश तदर्थ समितिको सक्रियतामा भएको थियो ।