चौथौ व्यापार प्रवर्धन मेला २०७९ प्रेस रिलिज

समृद्धिकोआधार स्वदेशी उत्पादनमा आत्मनिर्भरता चौथौ व्यापार प्रवर्धन मेला २०७९ प्रेस रिलिज मिति : २०७९।०१।१३ संख्यात्मक हिसाबले करिब १५०० को हाराहारीमा मात्र रहेका र तिनमा पनि अधिकांश साना तथा घरेलुउद्योगको रुपमा रहेका नेपाली जुत्ता, चप्पल तथा छाला जन्य वस्तु उद्योगहरुले केही वर्ष अगाडिसम्मनेपाली उत्पादनका जुत्ता भने पछि नाक खुम्च्याउने उपभोत्ताहरुको मन जित्दै गएर स्वदेशी जुत्ता, चप्पलबजारमा […]